दोलखामा पहिरो जाँदा एक जना बेपत्ता

काठमाडौँ, ६ साउन । दोलखामा पहिरोमा परि एक व्यक्ति बेपत्ता भएका छन् ।

आज बिहान गौरीशङ्कर गाउँ पालिका–९ स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाईड्रो पावर) को ड्याम नजिकै पहिरोले बाख्राको गोठ बगाउँदा गोठमा रहेका सोही ठाउँ  बस्ने ७३ वर्षका तसमान तामाङ बेपत्ता भएका हुन् ।     

पहिरोका कारण ड्यामका कर्मचारी बस्ने घरमा समेत पूर्ण रूपमा क्षति पुगेको छ । उद्धार र बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल  बिपद् मनसुन प्रतिकार्य बेश सिंगटीबाट बिपद् व्यवस्थापन तालिम प्राप्त सहितको सुरक्षाकर्मी परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ भदौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, ३ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल

काठमाडौँ, २ भदौ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले

काठमाडौँ, २ भदौ । काठमाडौँको टोखामा भएको लुटपाटमामा संलग्न देखिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाहीलाई