काठमाडौँ, १२ पौष । सरकारले काठमाडौं उपत्यकामा भइरहेको सवारी जाम तथा प्रदुषणलाई न्युनिकरण गर्ने योजनाका साथ उपत्यकामा चलाउन ३ सय वटा सावैजनिक तथा विद्युतीय बस किन्ने निर्णय गरेको छ ।
विराटनगर, १२ पौष । प्रदेश नं. १ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शेरधन राईले प्रदेश नं. १ मा विपद् जोखिम न्यूनीकरणको काम जेनतेन ढङ्गले नभई प्रभावकारी ढङ्गले
काठमाडौँ, ११ पौष । धेरै विवाद आएको भन्दै सञ्चारमन्त्री गोकुल बास्कोटको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिनुभएको छ । झाकै कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चर्को
काठमाडौं, ११ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्मला हत्याको दोषी पत्ता लगाउनु सबैको जिम्मेवारी रहेको बताएका छन । आज संसदको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निर्मला हत्याकाण्डले सरकारको
काठमाडौं, ११ पौष । राष्ट्रिय जनता पार्टी नेपालले देशभर जिल्लास्तरीय विस्तारित बैठक पुस १८ गते बोलाउने भएको छ । आज बुधबार बसेको बैठकले सबै जिल्लामा विस्तारित बैठक गरी सदस्यता वितरण अभियानलाई गति
कास्की, ११ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले जन अपेक्षा अनुरुप सामाजिक न्यायसहितको समृद्धिका लागि सरकार कृयाशिल बनेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा पोखरामा सोमबार
काठमाडौँ, ११ पौष । राष्ट्रिपति विद्यादेवी भण्डारीले संघीय संसदको तेस्रो अधिवेशन हिउँदे अधिवेशन दिउँसो ४ बजेका लागि आह्वान गर्नुभएको हो । अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने
भक्तपुर, ११ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर जिल्ला शिक्षा तथा स्वास्थ्य क्षेत्रको हवको रुपमा विकास हुने बताउनुभएको छ । मंगलवार
काठमाडौँ, १० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले देश विकास तथा समृद्धिको जिम्मा जनप्रतिनिधिको काँधमा लगाइदिएकाले विकास निर्माणको कार्यमा सानातिना कुरामा अल्झीनु नहुने
काठमाडौँ, १० पौष । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइड बडी खरिद प्रक्रियामा गल्ती गर्नेलाई कानुनी दायरामा ल्याएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समिति