नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौँ, ५ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाको बाँकी काम टुङ्गो लगाउन बस्ने भनिएको सचिवालयको बैठक स्थगित भएको छ ।

नेताहरु विच पोलिटब्युरोमा रहेन सदस्यका विषयमा सहमति जुटन नसक्दा बैठक अनिश्चित बनेको हो । अहिले विहान ११ बजे बोलाइएको बैठक अपरान्ह बस्ने वा भोली मात्र बस्ने भन्ने अन्यौल रहेको छ । स्रोतका अनुसार सहमति जुटे आजै अपरान्ह बैठक बस्ने सम्भावना रहेको बताइएको छ । बैठकले पोलिटव्युरो कमिटीमा रहने सदस्य, केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी, पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल भई निर्णय गर्ने एजेन्डा रहेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । ७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई जनतालाई राज्य छ भन्ने अनुभूति दिलाउने गरी काम गर्न गृहमन्त्री

काठमाडौँ, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्वोधन कार्यक्रम तय भएको छ । विहान ११ बजेपछि संसद भवनमा

काठमाडौँ, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका छन ।

prachanda

काठमाडौँ, २ असार । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको मार्गनिर्देशक सिद्धान्तमा धेरै बहस आवश्यक नरहेको बताएका छन । काठमाडौँमा