काठमाडौँ, १९ साउन । बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्री बज्राचार्यलाई आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शपथ गराएका
काठमाडौँ, १९ साउन । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयबाट हटाएर गृह मन्त्रालय मातहत नै फर्काउनुपर्नेमा जोड दिएका छन् । आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको
काठमाडौँ, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मधेसमा आन्दोलन वा तनाव हुँदा राज्यले सोझै गोली चलाउने प्रवृत्तिको विरोध गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन् ।
काठमाडौँ, १९ साउन । नेकपा (एमाले)ले सुनसरी र विराटनगरमा भएका पछिल्ला घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले सरकारको कमजोरीका
काठमाडौँ, १९ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक जस्तो स्थापित र संवेदनशील संस्थाको संरचनामा बारम्बार फेरबदल गर्न नहुने बताएका छन् । आज सङ्घीय संसद्को अर्थ समितिको बैठकमा
काठमाडौँ, १९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको अधिवेशन लगायतका विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक साउन २०
काठमाडौँ, १९ साउन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनका नाममा रकम असुल्ने वा अनुचित
काठमाडौँ, १९ साउन । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको
काठमाडौँ, १९ साउन । प्रतिनिधिसभा बैठकका अतिरिक्त आज सङ्घीय संसद्का विभिन्न पाँच वटा संसदीय समितिहरूको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा
काठमाडौँ, १८ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको बताएका छन् । आज २४ औं