काठमाडौँ, ७ भदौ । सिनेमा हलमा अझै पनि म्यानुअल टिकट बिक्री हुने गरेको पाइएको छ । चलचित्र विकास बोर्डले गरेको अनुगमनका क्रममा म्यानुअल टिकट बिक्री गरेको फेला गरेको हो ।
काठमाडौँ, ७ भदौ । हास्य कलाकार दीपकराज गिरीले सहकर्मी कलाकार दीपाश्री निरौलाप्रति भावनात्मक शुभकामना व्यक्त गरेका छन् । दीपाश्री खुशी सापट दिएर पनि भुल्दिने एउटा साथी भएको उनको भनाइ छ
काठमाडौँ, ७ भदौ । बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले सम्बन्धविच्छेदको लागि बान्द्रा फेमिली कोर्टमा निवेदन दिएकी छिन् । भारतीय संचारमाध्यमका अनुसार आहुजाले डिभोर्स पेपरमा गोविन्दामाथि अन्य महिलासँग शारीरिक सम्बन्ध
काठमाडौँ, ६ भदौ । फ्राइडे रिलिजमा तीनवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । आज एकै दिन चलचित्र ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ र ‘ताराहरू’ प्रदर्शनमा आएका हुन् ।
काठमाडौँ, ५ भदौ । नेपालको अग्रणी डिजिटल रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफरले अभिनेत्री स्वस्तिमा खड्कालाई पुनः आफ्नो ब्रान्ड फेसका रूपमा नियुक्त गरेको छ । कम्पनीले सुरक्षित, भरपर्दो र औपचारिक
काठमाडौँ, ५ भदौ । गौमाया गुरुङ अभिनित फिल्म ‘सेप अफ मोमो’ले अन्तर्राष्ट्रिय महोत्सवहरूमा लगातार सफलता हासिल गरिरहेको छ । जेठ पहिलो साता कान्स फिल्म फेस्टिभल अन्तर्गतको कान्स मार्केटमा यो फिल्मले ‘हफ
काठमाडौँ, ४ भदौ । अन्तरिक्षमा छायांकन गरिएको चिनियाँ फिल्म ‘विन्डो टु द ब्लू प्लानेट’को ट्रेलर सार्वजनिक भएको छ । झु यिरानद्वारा निर्देशित यो फिल्मले सेप्टेम्बर ५, २०२५ मा चीनमा प्रदर्शनमा
काठमाडौँ, ४ भदौ । भदौ ६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न सहरका २५ हलमा पनि रिलिज हुने भएको छ । अस्ट्रेलियाको प्रदर्शन अधिकार लिएका थ्रिकेजी इभेन्ट
काठमाडौँ, ४ भदौ । ‘ऐरी’ फिल्मका निर्माताले १४ करोडभन्दा धेरै क्षतिपूर्तिको मागदाबीसहित अभिनेता धीरज मगरविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । निर्माता कम्पनी मल्टिमेट प्रालिका तर्फबाट कमलबहादुर आलेले दिएको उजुरी
काठमाडौँ, ३ भदौ । निर्देशक सरोज पौडेलको आगामी फिल्म ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ४३ सेकेन्डको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र मनोविज्ञानबारे खुलासा गर्ने प्रयत्न गरेको छ