युट्युबको सेवा पुनः सञ्चालन

काठमाडौँ, ३० असोज । विश्वभरका लाखौँ प्रयोगकर्ताहरूले आफ्ना स्ट्रिमिङ सेवाहरूमा समस्या आएको रिपोर्ट गरेपछि युट्युबले आफ्नो वेबसाइट र एपमा आएका समस्याहरू समाधान गरेको जनाएको छ ।

युट्युबले एसियामा बिहीबार बिहान एक्समा लेखेको छ, ‘यो समस्या समाधान भएको छ , तपाईंहरूले अब युट्युब, युट्युब म्युजिक र युट्युब टिभीमा भिडियोहरू चलाउन सक्नुहुनेछ!,’

युट्युबले बिहीबार बिहान करिब ६० मिनेटसम्म प्रयोगकर्ताहरूले भिडियो स्ट्रिम गर्न समस्या रिपोर्ट गर्नुको कारण वा समस्याको विश्वव्यापी प्रभावबारे भने खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वाशिरामा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका

काठमाडौँ, २ असोज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ भर्ना खुलाएको छ । प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी कार्यालय

काठमाडौँ, २ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ

काठमाडौँ, २ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने