फिल्म ‘प्रकाश’ युट्युबमा रिलिज

काठमाडौँ, ३१ असोज । दिनेश राउत निर्देशित फिल्म तिहार छेकोमा युट्युबमा रिलिज भएको छ ।

ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा फिल्म सार्वजनिक गरिएको छ ।

फिल्ममा प्रदीप खड्काका साथमा दीया मास्के, रेणु योगी, प्रकाश घिमिरे, राजन खतिवडालगायतको अभिनय छ । विकास सुवेदीको पटकथा रहेको फिल्ममा महेन्द्र अधिकारीले लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान नेपाली जनताको दशकौँ लामो बलिदानी संघर्षको जगमा जननिर्वाचित

काठमाडौँ, २ असोज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले विदेशी चलखेलका कारण मुलुक ठुलो सङ्कटबाट गुज्रिरहेको बताएका

काठमाडौँ, २ असोज । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ पुस्ताको विश्वास र समयको मागअनुसार कांग्रेसलाई अझ सशक्त र जनमुखी बनाउनुपर्ने