काठमाडौँ, २५ कार्तिक । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले यस
काठमाडौँ, २३ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा लिखित बहस नोट पेस गर्न आदेश भएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले सो आदेश दिएको हो ।
काठमाडौँ, २१ कार्तिक । गायक हेमन्त शर्माले पूर्वघोषित पुरस्कारबापतको ५० हजार रुपैयाँ नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई हस्तान्तरण गरेका छन् । आज बिहान उनले पौडेल र कुशल भुर्तेललाई रकम
काठमाडौँ, १९ कार्तिक । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले सुपर ओभरमा जितेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो
काठमाडौँ, १९ कार्तिक । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि
काठमाडौँ, १९ कार्तिक । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४
काठमाडौँ, १९ कार्तिक । २५ वर्षपछि कर्णालीको सुर्खेतमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा साढे दुई दशकपछि कर्णालीमा
काठमाडौँ, १९ कार्तिक । काठमाडौँमा जारी आईसीसी टी–२० विश्वकप एसिया छनोटको फाइनलमा उपाधिका लागि आज आइतबार नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । बिहान ११ बजेदेखि सुरु हुने खेल त्रिवि क्रिकेट मैदानमा
काठमाडौँ, १८ कार्तिक । नेपाली क्रिकेट संघ (क्यान)ले आइसीसी टि २० विश्वकप २०२४ को एसीया छनोट अन्तरगत टिकटबाट उठेको ५० प्रतिशत रकम भुकम्प पीडितलाई सहयोग गर्ने घोषणा गरेको छ ।
काठमाडौँ, १७ कार्तिक । नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । आज काठमाडौँको मूलपानी मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को