टाइगर कप भलिबल प्रतियोगितामा टिपटपले हरायो आर्मीलाई

पोखरा, २ माघ । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । टिपटपले ३–१ को सेटमा आर्मीलाई पाखा लगाएको हो । 

पाकिस्तानी राष्ट्रिय खेलाडीसहित मैदान झरेको टिपटप पहिलो सेट २५–१८, दोस्रो सेट २५–२० र चौथो सेट २५–२० ले खेल आफ्नो पोल्टामा पारेको हो । तेस्रो सेट चाहिँ २३–२५ ले गुमायो । 

खेलमा टिपटप हेल्प नेपालका माझर अली टाइगर म्यान अफ दि म्याच  बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर

काठमाडौँ, १३ असोज । प्रहरीले जबर्जस्तीकरणीको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले सुर्खेतको लेकबेँसी नगरपालिका-१० साटाखानीका ३६ वर्षीय तेजबहादुर

काठमाडौँ, १३ असोज । हनी ट्रयापमा पारेर आपराधिक लाभ उठाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। 

काठमाडौँ, १३ असोज । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषा प्रहरीका अनुसार मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी