काठमाडौँ, ४ फागुन । कतारको दोहामा जारी वर्ल्ड एक्वाटिक्स च्याम्पियनसिपमा दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण जीत हात पारेकी गौरिका सिंहले आफ्नो पुरानो रेकर्डलाई पुनर्स्थापित गरेकी छिन् । गौरिकाले ५० मिटर
काठमाडौँ, ४ फागुन । नेपाल क्रिकेट सङ्घ क्यानले नेपाल ‘ए’ र क्यानडा-११ बीच हुने खेल तालिका सार्वजनिक गरेको छ ।क्यानडा-११ सँग नेपाल ‘ए’ ले तीन वटा एक दिवसीय क्रिकेट खेल्ने छ ।
काठमाडौँ, ४ फागुन । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको सेमिफाइनल प्रवेशका लागि आज नेपालले मलेसियासँग खेल्दै छ । मलेसियासँगको खेलमा जित जिकाले नेपाल एसीसी महिला प्रिमियर कपको फाइनल प्रवेश
काठमाडौँ, ३ फागुन । ललित राजवंशीले नामिबियाविरुद्ध जारी क्रिकेटमा दुई विकेट लिएका छन् । उनले नामिबियाका ओपनर निकोलस डबिनल र माइकल भान लिँगेनको विकेट लिएका हुन् । १३३ रनको सामान्य लक्ष्य
काठमाडौँ, ३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शीर्ष र मध्यक्रमका ब्याटर
काठमाडौँ, ३ फागुन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ : ३० मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ ।
काठमाडौँ, २ फागुन । मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले कुवेतमाथि ८ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । वर्षाले प्रभावित
काठमाडौँ, २ फागुन । आईसीसी विश्वकप एकदिवसीय क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज खेल्ने नेपाली टोलीमा अनिलकुमार शाह र देव खनाल समेटिएका छन् । यसअघि वैकल्पिक खेलाडीका रूपमा रहेका अनिल र
काठमाडौँ, १ फागुन । शर्मिला विश्वकर्मा । क्रिकेट खेल विश्व भरी नै चर्चित खेल रहेको छ । अधिकांश हाम्रो जनमानसमा क्रिकेट खेल लगायतका अन्य खेलहरू अपाङ्गता नभएका व्यक्तिहरूले मात्रै खेल्ने
काठमाडौँ, १ फागुन । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले माल्दिभ्सविरुद्ध शानदार जीत हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई २ सय १४ रनको कीर्तिमानी अन्तरले हराएको