पीएनजीविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौँ, २९ फागुन । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले आफ्नो अर्धशतक पुरा गरेका छन् ।

उनले हङकङमा जारी त्रिकोणात्मक शृंखलाअन्तर्गत पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको मंगलबारको खेलमा अर्धशतक बनाएका हुन् । २७ वर्षीय कुशल भुर्तेलले टी-२० अन्तर्राष्ट्रियमा बनाएको यो आठौँ अर्धशतक हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

काठमाडौँ, १३ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले दुई मुख्य कार्यभार र १५ कामलाई कार्यान्वनका लागि सबै नेता

काठमाडौँ, १३ असोज । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएर सञ्चालित शैक्षिक कार्यक्रमबारे सार्वजनिक बहस–तथ्य, कानुन र प्रमाणमा आधारित हुनुपर्ने इन्टरनेशनल एजुकेशन

काठमाडौँ, १३ असोज । धितोपत्र बजार परिसूचक नेप्सेमा मंगलबार पनि गिरावट आएको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पुनः