नेपालको पोष्टमा भारतको १० गोल

काठमाडौँ, २४ फागुन । घरेलु मैदानमा जारी साफ यू–१६ महिला च्याम्पियनसिप–२०२४ को खेलमा भारतले नेपाललाई १०–० गोलले हराएको छ ।

आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलिएको खेलमा भारतले नेपाललाई १०–० गोलले हराएको हो । समूहगत चरणमा नेपालको यो अन्तिम खेल हो । हारसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ । भारत र बंगलादेश भने प्रतियोगिताको फाइनलमा पुगिसकेका छन् । समूहगत चरणको अन्तिम खेलमा शुक्रबार बंगलादेशले भुटानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा बैठक

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री वालेन्द्र शाहज्यूले सांसद्हरुलाई आफ्नो विज्ञताअनुसार मुलुकको विकासमा योगदान दिन आग्रह गरेका छन्  । आज सिंहदरबारस्थित प्रधानमन्त्री

काठमाडौँ, १४ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनले विश्व मञ्चमा नेपालको प्रभाव र गरिमालाई थप

काठमाडौँ, १४ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रदेश