काठमाडौँ, १४ कार्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको प्रशिक्षण जिम्मेवारी पूर्वखेलाडीसमेत रहेका हरि खड्काले पाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार खड्कालाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको हो
काठमाडौँ, १३ कार्तिक । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक म्याट रोसले राजीनामा दिएका छन् । मुख्य प्रशिक्षक म्याटले आफ्नो पदबाट राजीनामा दिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का
काठमाडौँ, १३ कार्तिक । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११ बजे नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ। लिग-२
काठमाडौँ, १२ कार्तिक । आईसीसी विश्वकप लिग–२ अन्तर्गत युएईमा भैरहेको त्रिदेशीय श्रृंखलामा अमेरिकाले लगातार दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा अमेरिकाले घरेलु टोली युएईलाई अन्तिम ओभरमा ४ विकेटले
काठमाडौँ, ९ कार्तिक । आइसीसी विश्वकप क्रिकेट लिग-२ को यूएई शृङ्खलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र अमेरिकाको खेल आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु
काठमाडौँ, ३ कार्तिक । मोरोक्कोले पहिलोपटक फिफा यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ । सोमबार अर्जेन्टिनालाई फाइनलमा २–० ले पराजित गर्दै मोरोक्कोले उपाधि जितेको हो । चिलीको स्टाडियो नेस्नल जुलियो मार्टिनेज
काठमाडौँ, २ कार्तिक । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा हुने शृङ्खलाका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली
काठमाडौँ, ३१ असोज । श्रीलंका र भारतमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट, २०२६ खेल्ने २० टिमको टुंगो लागेको छ । बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आईसीसी)ले विश्वकपको निम्ति छनोट भएका २० राष्ट्रको
काठमाडौँ, ३१ असोज । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ । दुई खेल अगावै भारत र श्रीलङ्कामा
काठमाडौँ, ३० असोज । आउँदो वर्ष हुने टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले सपनाको शुरूवात भएको बताएका छन् । छनोटपछि फेसबुकमा लेख्दै उनले सपनाको अन्त्य भएको हैन, शुरूवात