एजेन्सी, १९ माघ । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । शनिबार राति भएको मड्रिड डर्बीमा रियलले एट्लेटिको मड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै
एजेन्सी, १९ माघ । अमेरिकी खेलाडी सोफिया केनिन अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको विजेता बनेकी छिन् । करियरको पहिलो ग्राण्डस्लामको उपाधि जितेकी केनिनले फाइनलमा स्पेनकी खेलाडी गारबिन मुगुरुजालाई पराजित गरिन् । विश्व वरियतामा
काठमाडौँ, १९ माघ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दाेस्राे खेलमा आज दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । यी दुईबीचकाे खेल दिउँसाे ३ बजे
काठमाडौँ, १७ माघ । सर्वियन स्टार एवं साविक विजेता नोभाक जोकोभिच अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । बिहिबार राति भएको सेमिफाइनल खेलमा स्वीस स्टार रोजडर फेडेररलाई जोकोभिचले ७–६,
काठमाडौँ, १६ माघ । क्रिस्टोफर हेनरी गेल (क्रिस गेल)ले नेपालमा क्रिकेट खेल्न आउने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि-२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल
काठमाडौँ, १५ माघ । शहिद स्मारक ए डिभिजन लिगमा आज एउटा मात्र खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो तीन बजे हुने खेलमा डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र
काठमाडौँ, १४ माघ । नेपाल मार्शल आट्स हाप्किडो संघको आयोजनामा पर्यटकीय नगर पोखराको रंगशालामा आइतबार पहिलो अन्तराष्ट्रिय मार्शल आर्टस हाप्किडो सेमिनार सम्पन्न भएको छ । सेमिनारमा अमेरीकाका ग्राण्डमास्टर हि क्वान
काठमाडौँ, १४ माघ । तेस्रो सम्झना कप खुल्ला अन्तराष्ट्रिय टेबल टेनिस प्रतियोगिता शनिबारबाट हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको तत्वाबधान तथा ललितपुर टेबल टेनिस क्लबको आयोजनामा तेस्रो
काठमाडौँ, १४ माघ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई वटा खेल हुँदैछ । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युवा क्लब प्रतिस्पर्धा गर्दैछन् भने दोस्रो खेलमा त्रिभुवन आर्मी
काठमाडौँ, १२ माघ । सिजन स्पानिस ला लिगामा बार्सिलोनाले चौथो हार व्यहोरेको छ । शनिबार भएको खेलमा बार्सिलोना भ्यालेन्सियासँग २–० ले पराजित भएको हो । हारपछि बार्सिलोना शीर्ष स्थानमा यथावत्