एजेन्सी, १ भदौ । एयर क्यानाडाले आफ्ना दैनिक एक लाख ३० हजार यात्रुहरूको ग्रीष्मकालीन यात्रालाई कर्मचारीहरूको आन्दोलनका कारण पर्न गएको व्यवस्थापकीय समस्या देखाउँदै उडानहरू स्थगित गरेको छ । एयर क्यानाडाल शनिबार
एजेन्सी, ३१ साउन । अलास्काबाट वासिङ्टन डीसी फर्किँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग कुराकानी गरेका छन् । दु ई नेताबिच लगभग एक घण्टा ‘लामो कुराकानी’ गरेको ह्वाइट
अलास्का, ३१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा युद्धविरामको जिम्मेवारी अब युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीको हातमा रहेको बताएका छन् । शुक्रबार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि फक्स न्युजसँगको
काठमाडौँ, ३१ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठकमा युक्रेनको सुरक्षाको सुनिश्चित गर्नु आवश्यक भएको बताएका छन्। ट्रम्पसँगको झन्डै तीन घण्टाको वार्ता पछि आयोजित पत्रकार सम्मेलनमा
एजेन्सी, ३० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई ऊर्जा स्वतन्त्र र आफ्नै शक्तिशाली रक्षा प्रणालीको विकासका साथ आत्मनिर्भर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । वार्षिक स्वतन्त्रता दिवसको अवसरमा नयाँदिल्लीको
एजेन्सी, ३० साउन । सुडानको दार्फुर क्षेत्रमा फैलिएको हैजा महामारीका कारण पछिल्लो एक सातामै कम्तीमा ४० जनाको ज्यान गएको छ । डाक्टर बिना सीमा (एमएसएफ) का अनुसार, पछिल्ला केही वर्षयताकै
एजेन्सी, २९ साउन । इटालीको टापु लाम्पेडुसाको तटमा बिहीबार डुङ्गा दुर्घटना हुँदा कम्तीमा २७ जना आप्रवासी तथा शरणार्थीहरू डुबेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसीआर) फिलिपो ग्रान्डीले विज्ञप्तिमार्फत जनाएका छन् ।
एजेन्सी, २९ साउन । दक्षिण कोरियामा सात महिनासम्म लगातार रोजगारीको दर बढेको छ । दक्षिण कोरियाको तथ्याङ्क विभागले हिजो सार्वजनिक गरेको विवरणअनुसार जुलाई अर्थात गएको १ महिनामा १५ वर्ष वा
मस्को, २९ साउन । रुसको सेनाले पूर्वी युक्रेनको डोब्रोपिलिया नजिकका दुई गाउँ नियन्त्रणमा लिएको दाबी गरेको छ । डोब्रोपिलिया पूर्वी युक्रेनको एउटा पुरानो कोइला खानी क्षेत्र हो, जुन हालसम्म युक्रेनी
एजेन्सी, २९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शुक्रबार अलास्कामा हुने पहिलो बैठक सफल भए तत्काल दोस्रो बैठक आयोजना हुन सक्ने बताएका छन् । वासिङ्टनस्थित केनेडी सेन्टरको एक