एजेन्सी, ८ भदौ । इराकले सशस्त्र समूह तथा मिलिसियासँग रहेका हतियार राज्यको नियन्त्रणमा ल्याउने प्रक्रिया सुरु गर्ने भएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार कासिम अल–आराजीका अनुसार अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धन
एजेन्सी, ८ भदौ । गिनीको राजधानी कोनाक्रीमा आइतबार बिहानै भारी वर्षापछि ‘ल्यान्डफिल’को फोहोरको थुप्रो छिमेकी घरहरूमाथि ढल्दा कैयौँ व्यक्तिको मृत्यु भएको प्रत्यक्षदर्शी र जिल्ला प्रमुखले एएफपीलाई बताएका छन् । मृत्युको
एजेन्सी, ७ भदौ । जापानमा भूकम्प गएको छ । पूर्वी क्षेत्रमा आइतबार बिहानपख ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । टोकियोसहितका क्षेत्रमा शक्तिशाली धक्का महसुस भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
एजेन्सी, ६ भदौ । अमेरिका र क्यानडाबीच ३ दिनसम्म चलेको व्यापार सम्झौता वार्ता विफल भएको छ। वार्ता विफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार मध्यरातदेखि क्यानडाको २० अर्ब डलर बराबरका सामानमा
एजेन्सी, ६ भदौ । रूसले युक्रेनको क्रिभी रिह सहरमा गरेको ड्रोन आक्रमणमा १५ जनाको मृत्यु भएको छ । क्रिभी रिह सहरमा अवस्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा १५ जनाको मृत्यु भएको
एजेन्सी, ४ भदौ । मङ्गोलियाले विद्यार्थीको अनलाइन सुरक्षा र स्क्रिनमा निर्भरता घटाउने उद्देश्यले आगामी शैक्षिक वर्षदेखि देशभरका विद्यालयमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । शिक्षा तथा विज्ञानमन्त्री लुभ्सान्तेरेन
काठमाडौँ, ३ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा सार्वजनिक गर्नुभएको छ । ‘स्ट्रेट अफ हर्मुज’लाई ‘नयाँ अमेरिकी क्षेत्र’का रूपमा देखाइएको नक्सा
काठमाडौँ, २ भदौ । पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का संस्थापक इमरान खानलाई अस्पताल सार्न आदेश दिएको छ । तीन सदस्यीय इजलासले खानलाई रावलपिन्डीस्थित अदियाला जेलबाट दुई
एजेन्सी, २ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ‘अवरोध’ गरे ओमान माथि पनि बम आक्रमण गर्ने धम्की दिएका छन् । फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टका अनुसार
काठमाडौँ, २ भदौ । इरानको रिभोल्युसनरी गार्ड्सका उप–राजनीतिक कमान्डर यदुल्लाह जवानीले वर्तमान युद्धको अन्त्य ‘इस्लामाबाद सम्झौता’का आधारमा हुनुपर्ने बताएका छन् । उनले स्पष्ट पार्दै भनेका छन्, ‘अमेरिकाले यस सम्झौता अन्तर्गतका