काठमाडौँ, २२ पौष । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकाले निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको जबरजस्ती गिरफ्तारीप्रति चीन गम्भीर रूपमा चिन्तित रहेको बताएका छन् । चीनले अमेरिकासँग मादुरो
एजेन्सी, २१ पौष । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको घटनाबारे भारतले चिन्ता व्यक्त गरेको छ । भारतले सबै पक्षहरूलाई संवाद र शान्तिपूर्ण उपायबाट समस्याको समाधान गर्न अपील
एजेन्सी, २१ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेतालाई नियन्त्रणमा लिएपश्चात् कोलम्बियाका समकक्षी गुस्तावो पेट्रोलाई धम्की दिएका छन् । क्युबाको सरकार पनि चाँडै ढल्ने सम्भावना रहेको उनले बताएका छन्
एजेन्सी, २१ पौष । म्यानमाको सैन्य सरकारले देशको स्वतन्त्रता दिवसको अवसरमा वार्षिक ‘क्षमायोजन कार्यक्रम’ अन्तर्गत ६ हजारभन्दा बढी कैदी रिहा गर्ने घोषणा गरेको छ । सैन्य शासनको राष्ट्रिय सुरक्षा परिषद्को
एजेन्सी, २० पौष । चीनले अमेरिकाको नियन्त्रणमा रहेका भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोलाई तुरुन्तै रिहा गर्न आग्रह गरेको छ । वाशिङ्टनले भेनेजुएलाको राजधानी काराकाससहित अन्य क्षेत्रहरूमा ठूलो सैन्य आक्रमण गरी राष्ट्रपति मादुरोलाई अपहरण गरेपछि चीनले
एजेन्सी, २० पौष । भेनेजुएलाकी उपराष्ट्रपति रोड्रिगेजले देश कहिल्यै कुनै अन्य राष्ट्रको उपनिवेश नहुने स्पष्ट पार्दै अमेरिकाको आक्रमणप्रति कडा विरोध जनाएकी छिन् । टेलिभिजनमा सम्बोधन गर्दै रोड्रिगेजले अमेरिकी हस्तक्षेपलाई ‘जनताको चाहना
एजेन्सी, २० पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैनिक कारबाहीसँगै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिआलिया फ्लोरेस पक्राउ परेपछि अमेरिकाले देश चलाउने बताएका छन् । फ्लोरिडामा आयोजित पत्रकार
एजेन्सी, १९ पौष । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । भेनेजुएला सरकारले आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्नो भूभागमा अमेरिकाले गम्भीर सैन्य आक्रमण गरेको भन्दै त्यसको कडा
एजेन्सी, १९ पौष । शुक्रबार मेक्सिकोमा आएको ६ दशमलव ५ म्याग्निच्युडको भूकम्पमा परेर कम्तीमा दुई जनाको मृत्यु भएको छ । देशको दक्षिणी र मध्य भागमा भूकम्पको धक्का महसुस गरिएको थियो
एजेन्सी, १९ पौष । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योलविरुद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ । अभियोजनकर्ताहरूले यसअघि युनविरुद्ध देशको शत्रुलाई सहयोग गरेकोलगायत आरोपसहित अभियोग दर्ता गरेका थिए