एजेन्सी, २५ पौष । इरानको राजधानी तेहरान तथा दोस्रो ठूलो शहर मशहदसहित देशका विभिन्न शहरहरूमा सरकार विरोधी प्रदर्शन भएका छन् । बीबीसीका अनुसार पछिल्ला वर्षहरूमै सबैभन्दा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका
एजेन्सी, २४ पौष । बंगलादेशमा युवा नेता उस्मान हादीको हत्यापछि चुनावपूर्व राजनीतिक हिंसा जारी छ । यसैक्रममा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को स्वयंसेवी शाखा स्वेच्छासेवक दलका नेता अजिजुर रहमान मुसब्बिरको मंगलबार राति
एजेन्सी, २४ पौष । इरानमा डिसेम्बरको अन्त्यमा तेहरानबाट सुरु भएको देशव्यापी विरोध प्रदर्शनको पहिलो १० दिनमा दुई हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । विदेशी मुद्रासँग तुलना गर्दा इरानी मुद्राको भारी अवमूल्यन
एजेन्सी, २४ पौष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले नजिते आफूविरुद्ध महाभियोग ल्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । मंगलबार वाशिङ्टनमा हाउस रिपब्लिकन कोकस रिट्रिटमा बोल्दै ट्रम्पले सन्
एजेन्सी, २३ पौष । फिलिपिन्समा बुधबार बिहान ६.७ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्र सान्टियागो नजिकै रहेको छ । यूएसजीएसले भूकम्पको म्याग्निच्युड ६.४ पनि उल्लेख
एजेन्सी, २३ पौष । इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले संयुक्त राज्य अमेरिकालाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् । उनले मादुरोलाई पक्राउ गर्ने अमेरिकाका कदमलाई गैरकानुनी
एजेन्सी, २३ पौष । भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई नार्को–आतंकवादविरुद्धको अभियान भनेका छन् । तर, ट्रम्पको पछिल्लो भनाइबाट भेनेजुएलामाथिको अमेरिकी कारबाहीको मुख्य कारण तेल नै रहेको प्रष्ट
एजेन्सी, २२ पौष । पश्चिमी जापानको शिमाने प्रान्तमा आज ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय मिडियाका अनुसार भूकम्प आएपछि धेरै जना मानिस घाइते भएका छन् । भूकम्प स्थानीय समय अनुसार
एजेन्सी, २२ पौष । इरानमा जारी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या कम्तीमा ३५ पुगेको अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सीले जनाएको छ । एजेन्सीका अनुसार, हालसम्म २९ प्रदर्शनकारी, चार बालबालिका र
एजेन्सी, २२ पौष । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले आफू निर्दोष रहेको बताएका छन् । सोमबार न्युयोर्कस्थित संघीय अदालतमा उपस्थित गराइँदा उनले आफूमाथिका अभियोग निराधार रहेको बताएका हुन् । उनीमाथि लागुऔषध तस्करी,