(भदौ ३१, एजेन्सी) । फिलिपिन्समा म्यङ्गकुट नामक आँधी, वर्षा र बाढीका कारण १४ जनाको मृत्यु भएको छ भने ५० लाख मानिस प्रभावित भएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रको लुजोन द्वीप
(भदौ ३०, एजेंसी) । फिलिपिन्समा शनिबार शक्तिशाली आँधी आएपछि जनजीवन प्रभावित भएको छ । आँधीका कारण अहिलेसम्म तीन जनाको ज्यान गएको र अरु चार जना घाइते भएका विवरण प्राप्त भएको
(भदौ २९, एजेन्सी) । अमेरिकाको पूर्वी तटीय क्षेत्र नजिकै आइरहेको समुन्द्री आँधी ‘फ्लोरेन्स’का कारण भारी वर्षाको साथमा सामुन्द्रिक छाल आउनसक्ने बताइएको छ । फेडरल इमर्जेन्सी म्यानेजमेन्ट एजेन्सी (फेमा) का वरिष्ठ
(भदौ २८, एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी चुनावमा हस्तक्षेप गर्न खोज्ने विदेशीलाई प्रतिबन्ध लगाउन सक्ने व्यवस्था गरिएको आदेशमा हस्ताक्षर गर्नुभएको छ । अमेरिकी संसद कंग्रेसको चुनाव आउन आठ
(भदौ २७, एजेन्सी) । पूर्वी युगाण्डामा आगलागी हुँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ । मङ्गलबार बेलुका भएको आगलागी बुकेडा जिल्लाको अमुटोरो गाउँमा रहेको एउटा घरमा स्थानीय समय अनुसार
(भदौ २७, एजेन्सी) । भारतकाे अासाम केन्द्रबिन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । नेपाली समय अनुसार बिहान १० बजेर ३७ मिनेटमा भूकम्प गएकाे हाे । भारतका उत्तरपूर्वी तथा पश्चिम
(भदौ २५, एजेन्सी) । अलिबाबा कम्पनीका कार्यकारी अध्यक्ष ज्याक माले पदबाट राजीनामा दिने घोषणा गरेका छन । बीबीसीक अनुसार उनले अब कार्यकारी अध्यक्षको जिम्मेवारी डेनियल च्याङलाई हस्तान्तरण गर्नेछन् र च्याङले
(भदौ २४, एजेन्सी) । इजिप्टको अदालतले सन् २०१३ को विरोध प्रदर्शनमा संलग्न ७५ जनालाई शनिबार मृत्युदण्डको सजायँ सुनाएको छ भने दर्जनौं मानिसहरुलाई आजिवन कारावासको सजाय सुनाएको छ । पूर्व राष्ट्रपति
(भदौ २३, एजेंसी) । चर्चित अमेरिकी र्यापर म्याक मिलर क्यालिफोर्नियाको लस एञ्जलसमा आफ्नै घरमा मृत फेला परेका छन् । २६ वर्षीय म्याकको मृत्यु अत्याधिक लागुपर्दाथ सेवनका कारण भएको बताइएको छ
(भदौ २१, एजेन्सी) । कतारमा रहेका विदेशी कामदारले अब रोजगारदाताको अनुमतिबिना नै स्वदेश फर्किन पाउने भएका छन् । कतारका अमिर शेख तमिम विन हमाद अलथानीले ‘एक्जिट पेपर’सम्बन्धी कानुनलाई प्रमाणित गरेसँगै