(साउन १०, एजेन्सी) । बुधबार भएको पाकिस्तानमा संसदीय चुनावमा अहिलेसम्मको नतिजा अनुसार पूर्व क्रिकेटर इमारन खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई) ११३ सिटमा अगाडि रहेको छ । २७२ संसदीय सिटमा मतगणना जारी
(साउन ८, एजेन्सी) । ग्रिसको जंगलमा फैलिएको भीषण आगलागीमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । आगो नियन्त्रण लिने प्रयास विफल भएपछि अन्तराष्ट्रिय सहयोगका लागि अपिल गरिएको छ ।
(साउन ८, एजेन्सी) । उत्तर कोरियाले परमाणु परीक्षणस्थलको नष्ट पार्ने काम सुरु गरेको छ । उत्तर कोरियाको उत्तर पश्चिमका भूभागमा रहेको रकेट परीक्षण स्थल नष्ट गर्न थालिएको बीबीसीले जनाएको छ
(साउन ७, एजेन्सी) । पाकिस्तानमा आत्मघाती हमलामा परी एक उम्मेदवारको हत्या भएकको छ भने दुई जना घाइते भएका छन् । मतदानको दिन नजिकिँदै गर्दा पाकिस्तानमा भएको हमलाले आम सर्वसाधरणमा मतदान
(साउन ५, एजेन्सी) । अमेरिकाको मिसौरी राज्यको एक तालमा बिहीबार डुङ्गा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये ९ जना एकै परिवारका छन् । पर्यटक बोकेको डुङ्गा आँधीका
(साउन ४, भारत) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध तेलगु देशम पार्टी (टीडीपी)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ भने काग्रेस लगायत विपक्षिदलको पूर्ण समर्थन टीडीपीलाई रहेको छ ।
(साउन ३, अमेरीका) । इन्जिजियर वन्ने सपना वोकी अमेरीकाको क्यालिफानियाको ओरेन्ज कोएस्ता कलेजमा अध्ययन गर्न गएका अनोजबहादुर शाहीको अपार्टमेन्टको पाखरीमा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । सुर्खेत बिरेन्द्रनगर आबसक्षेत्र
(साउन २, एजेन्सी) । दक्षिण अफ्रिकाका प्रथम अश्वेत राष्ट्रपति नेल्सन मन्डेलाको आज सयौं जन्मजयन्ती मनाउदौं उनले जेवलवाट लेखेका पत्रहरु सार्वजनिक भएको छ । उनको जन्म १९१८ जुलाई १८ का दिन
(असार ३१, एजेन्सी) । इजरायलले गाजामा रहेका हमास लडाकुविरुद्ध हमासका दर्जनौं स्थानमा चार वर्षयताकै ठूलो आक्रमण सुरु गरेको छ । सन् २०१४ मा हमासविरुद्ध भएको लडाइँपछि यो सबैभन्दा ठूलो आक्रमण
(असार ३०, एजेन्सी) । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवराज शरिफलाई विमानस्थलमा उत्रिएलगत्तै नेशनल एकान्टिबिलिटी व्यूरो ९एनएबी० ले पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा जेल सजाय सुनाइएका पूर्वप्रधानमन्त्री शरिफ बेलायतबाट अबुधाबी हुँदै शुक्रबार