फ्रान्सबाट अलग हुने न्यू क्यालेडोनियाको प्रस्ताव अस्वीकृत

(कार्तिक १९, एजेंसी)  फ्रान्सबाट अलग हुने न्यू क्यालेडोनियाको प्रस्ताव अस्वीकृत भएको  छ ।

बीबीसीका अनुसार फ्रान्समा रहिरहने वा स्वतन्त्र हुने भन्ने विषयमा जनमतसंग्रह भएको थियो । ८१ प्रतिशत मतदान हुँदा ५९.५ प्रतिशत मानिसहरूले फ्रान्समै रहने पक्षमा मत गरेको  जनाएको छ ।

करिब १ लाख ७५ हजार मतदाता रहेको न्यू क्यालेडोनियामा कानाक आदिवासीको संख्या  (३९.१ प्रतिशत) रहेकाले सो क्षेत्रमा स्वतन्त्रता पक्षधरको हार हुने अनुमान पहिलै गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा