पत्रकार खासोग्गी खतरनाक थिए : साउदी युवराज बिन सलमान

(कार्तिक १६, एजेंसी) । पत्रकार जमाल खासोग्गीलाई साउदी युवराज मोहम्मद बिन सलमानले खतरनाक इस्लामिक बताएको अमेरिकी मिडियाले जनाएको छ ।

साउदी अरेबियाले हत्या गरेको स्विकार्नुअघि युवराज मोहम्मदले ह्वाइट हाउससँगको फोनवार्तामा यस्तो भनेको बताइएको छ । यद्यपी, साउदी अरेबियाले वासिङ्टन पोस्ट र न्यूयोर्क टाइम्समा प्रकाशित उक्त रिपोर्ट अस्विकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा