(साउन ३०, एजेन्सी)। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली किम जोङ उनलाई भेटघाट गर्न निमन्त्रण गरेका छन् । उत्तर कोरियाली सञ्चार माध्यमका अनुसार पुटिनले छिटै किमसँग भेटघाट गर्ने जनाएको छ । कोरियाली स्वतन्त्रता दिवसका
(साउन ३०, काठमाडौं)। मलेसियाका प्रधानमन्त्री महाथीर मोहमदले नेपाली कामदार मलेसिया लैजान जीटूजी सम्झौता गर्ने भएका छन् । प्रधानमन्त्री मोहमदले नेपाली कामदार ल्याउन नेपाल सरकारको निर्णयभन्दा विपरित जान नसक्ने भन्दै उनले
(साउन ३०, एजेन्सी) । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा रहेको मोटरेबल पुल भत्किँदा कम्तीमा २६ जनाको ज्यान गएको छ भने १५ जना गम्भीर घाइते भएका छन् भने १ दर्जन हराइरहेका
(साउन २९, काठमाडौं)। मलेसियामा प्रहरीलाई घुस दिन खोज्ने दुई नेपाली कारबाहीमा परेका छन् । उनीहरुलाई अदालतले एक महिना जेल र १० हजार मलेसियाली रिंगेट जरिवानाको सजाय सुनाएको छ । नेपाली
(साउन २९, एजेन्सी) । पाकिस्तानले आज ७१ औ स्वतन्त्रता दिवस मनाएको छ । वर्षको प्रत्येक १४ अगष्टलाई पाकिस्तानले आफ्नो देशको स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ । नेपालका लागि पाकिस्तानी राजदूत
(साउन २८, एजेन्सी) । भारतको लोकसभाका पूर्वअध्यक्ष सोमनाथ चटर्जीको निधन भएको छ । कोलकाताको अस्पतालमा उपचारका क्रममा चटर्जीको ८९ वर्षको उमेरमा सोमबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। चटर्जी कम्युनिष्ट
(साउन २८, एजेन्सी) । सिरियाको उत्तरपश्चिममा अवस्थित प्रान्त इदलिवमा भएको एक हतियार भण्डारण केन्द्रमा विस्फोट हुँदा १२ बालबालिका सहित ३९ को ज्यान गएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले हतियार तस्करले
(साउन २७, एजेन्सी) । मेरो पुर्खा नेपालबाट आएको हुनसक्छ भन्ने साहित्यकार तथा नोबेल पुरस्कार विजेता वीएस नायपालको निधन भएको छ । नायपालको ८५ वर्षको उमेरमा लण्डनस्थित आफ्नै घरमा निधन भएको
(साउन २६, एजेन्सी) । कंगोको पूर्वी क्षेत्रमा इबोलाले डरलाग्दो रुप लिदैं थप दश जनाको मृत्यु भएको छ । युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्ने दक्षिण किभु प्रान्तमा यही अगस्ट १
(साउन २५, एजेन्सी) । पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नीलाई कब्जा गर्ने आएका आतङ्ककारी समूहले बिहीबार राति कम्तीका १४ सुरक्षाकर्मीको हत्या गरेका छन् । घाज्नी अस्पतालका प्रशासक बाज मोहम्मद