बैंक लुटेरा र प्रहरीबीच झडप : १२ जनाको मृत्यु

एजेन्सी, २२ मङ्सिर । ब्राजिलको एक बैंक लुटपाट गर्न गरिएको आक्रमणमा परेर कम्तिमा १२ जनाको मृत्यु भएको छ ।

बैक लुटेराले बन्दक बनाएकालाई छुटाउन प्रहरी र लुटेराबीच भएको दोहोरो फायरिङमा ११ जनाको मृत्यु भएको हो । जवाफी कारबाहीमा बन्धक बनाइएका एक नाबालकसहित ६ जना र ६ जना अन्य व्यक्तिको मृत्यु भएको बताइएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा