दुई लडाकु विमान ठोक्किँदा ६ बेपत्ता

काठमाडौं, २० मंसिर ।  जापानमा दुई अमेरिकी लडाकु विमान आपसमा ठोक्किँदा ६ जना नौसैनिक बेपत्ता छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार जापानको इवाकुनीस्थित मरिन कर्प्स एयर स्टेशनमा तेल भर्ने क्रममा सी–१३० र एफ–१८ लडाकु आपसमा ठोक्किँदा ६ जना बेपत्ता भएको जनाएका छन् ।

बेपत्ता सैनिकहरुलाई खोजी कार्य भैरहेको छ भने जापानले पनि चार वटा एयरक्राफ्ट र तीन जहाज परिचालन गरेको छ । अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिअनुसार जापानमा ५० हजार सैनिक छन् र यो दुर्घटनालाई सामान्य भन्न नमिल्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा