ट्रम्पका ‘चिफ अफ स्टाफ’ केलीले जागिर छोड्ने

एजेन्सी, २३ मङ्सिर । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका ’चिफ अफ स्टाफ’ले जागिर छोड्ने बताएको छ ।

केही दिनमा आफ्नो जिम्मेबारीबाट बाहिरिने जानकारी दिएका हुन  । साथै उनले ट्वीट गर्दै केली पदमुक्त हुन लागेको सार्वजनिक गरेका छन ।

राष्ट्रपति ट्रम्पले केलीलाई धन्यवाद दिदै भने “ झण्डै दुई बर्षदेखि मेरो साथमा फरक फरक भूमिकामा रहेर, मलाई उनको काम गराई निकै मन परेको छ।,”

ट्रम्पले यसअघि राइन्स प्रिबसलाई चिफ अफ स्टाफबाट हटाएर केलीलाई उनको ठाउँमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा