एजेन्सी, ५ माघ । उत्तरी चीनको एक कारखानामा भएको शक्तिशाली विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार सो विस्फोटमा परी ८४ जना घाइते भएका छन् भने पाँचजना बेपत्ता
एजेन्सी, ५ माघ । स्पेनको दक्षिणी भागमा दुई वटा उच्च गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना गम्भीर घाइते भएका छन् । स्पेनको रेल निकाय
एजेन्सी, ४ माघ । अमेरिकाले सिरियामा अर्को एक जवाफी आक्रमण गरेको छ । उत्तर–पश्चिम सिरियामा गरिएको आक्रमणमा एक आतंकवादी नेता मारिएका अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ । सेन्ट्रल कमान्डका अनुसार, हवाई हमलामा मारिनेमा
एजेन्सी, ४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सामाजिक सञ्जाल पोस्टमार्फत अर्को महिनादेखि डेनमार्क, नर्वे, स्वीडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड र फिनल्यान्डबाट अमेरिका आयात गरिने सामानहरूमा १० प्रतिशत आयात शुल्क
एजेन्सी, ३ माघ । विश्वभर व्यावसायिक अन्तरिक्ष उद्योग तीब्र गतिमा विकास हुँदै गर्दा चीनले पनि यस क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । चीनको लङ मार्च–१२ बी रकेटको परिक्षण हिजो सफलत भएसँगै
एजेन्सी, ३ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इरानका राष्ट्रपति मसूद पेजेस्कियानसँग टेलिफोन वार्ता गर्नुभएको छ । इरानमा देशव्यापी सरकारविरोधी प्रदर्शनपछि भएको कडा दमन र त्यसबाट
एजेन्सी, ३ माघ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कका एक सन्तानकी आमाले उनको कृत्रिम बौद्धिकता कम्पनीमाथि मुद्दा हालकी छिन् । एक्सएआई कम्पनीको एआई च्याटबोट ग्रोकले आफ्नो अश्लील डिपफेक तस्बिर बनाएको
एजेन्सी, २ माघ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच बेइजिङमा ऐतिहासिक भेटवार्ता भएको छ । विगत एक दशकदेखि चिसिएको द्विपक्षीय सम्बन्धलाई पुनर्जीवित गर्दै दुवै देश व्यापारिक
एजेन्सी, २ माघ । अमेरिकाले ग्रिनल्यान्ड कब्जा गर्ने बताएपछि फ्रान्स र नेटोका युरोपियन देशहरूले ग्रिनल्यान्डमा सैन्य अभ्यासका लागि सेना पठाउने भएका छन् । डेनमार्क र ग्रिनल्यान्डका प्रतिनिधिहरूले अमेरिकासँग आफूहरूको व्यापक मतभेद
एजेन्सी, २ माघ । भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले बिहीबार आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतीकात्मक रूपमा आफ्नो नोबेल शान्ति पुरस्कार अर्पण गरेको बताएकी छन् । मचाडो र ट्रम्पबीच