एजेन्सी, १ जेठ । भारतले १९ जना पाकिस्तानी कैदीबन्दीलाई मुक्त गरेको छ । जासुसी र गैरकानुनी रुपमा भारतमा बसेको आरोपमा पक्राउ परेका पाकिस्तानीमध्ये १९ जनालाई भारत सरकारले छाड्ने आदेश दिएको
एजेन्सी, १ जेठ । अष्ट्रेलियामा फ्लुका कारण ४२ जनाको मृत्यु भएको छ । अष्ट्रेलियाको क्युन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा मात्र यसवर्ष ज्यान गुमाउनेहरु अधिकांश रहेका छन् । फ्लुका कारण मृत्यु हुनेहरुमा
काठमाडौँ, १ जेठ । चीनको महत्त्वाकांक्षी योजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)मा नेपालको संलग्नताप्रति अमेरिकाले चासो देखाएको छ । दक्षिण तथा मध्य एसियाली मामिलाबारे कार्यवाहक अमेरिकी उपविदेशमन्त्री डेभिड रान्जले बीआरआईबारे
एजेन्सी, ३१ बैशाख । प्रशान्त माहासागरको टापू देश पपुवा न्यू गिनीमा ७.२ म्यानिच्युडको भूकम्प गएको छ । मंगलबार बिहान ७ः२० बजे भूकम्प देशको पूर्वी भागमा रहेको वुलोलोबाट ३३ किमी दक्षिणपूर्वी
काठमाडौँ, ३१ बैशाख । इन्डोनेसियाको पश्चिमी जाभा प्रान्तमा सुनखानी दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने दर्जनौं खानीभित्रै पुरिएको प्रहरीले जनाएको छ । बोगोर जिल्लाको बान्तर गाउँको पोङकोर
एजेन्सी, ३१ बैशाख । अलास्काको आकाशमा उडिरहेका दुई जहाज आकाशमै ठोक्किँदा ५ यात्रुको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । अमेरिकन संघीय नागरिक प्रशासनका अनुसार कुन केव
एजेन्सी, ३१ बैशाख । श्रीलंकाका मस्जिद तथा मुसलमानको ब्यापारिक प्रतिष्ठालाई निशाना बनाएर हिंसा हुने क्रम बढेसँगै रातको समयमा देशभर कफर्यु आदेश जारी गरिएको छ । श्रीलंकामा पछिल्लो समय विभिन्न चर्च
एजेन्सी, ३० बैशाख । श्रीलंका सरकारले सोमबारदेखि सामाजिक सञ्जाल विभिन्न एपमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । देशमा फेरि हिंसा नफैलियोस् भनेर नेटवर्क फेसबुक, ह्वाट्सएप र सन्देश पठाउन मिल्ने सामाजिक
एजेन्सी, ३० बैशाख । अफगानी टेलिभिजन प्रस्तोता मिना मंगलको गोली हानि हत्या गरिएको छ । शनिबार दिउँसो अफगानीस्तानको राजधानी काबूलमा प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी उनको गोली हानि हत्या गरिएको हो
एजेन्सी, २९ बैशाख । पाकिस्तनको बलूचिस्तान प्रान्तमा बन्दरगाह शहर ग्वादर स्थित एक फाइभ स्टार होटेलमा आक्रमणमा परेर तीन आतंकवादिसहित ४ जनाको मृत्यु भएको छ । आतंकवादीहरु सोझै होटेल भित्र पसेको