एजेन्सी, २९ बैशाख । चर्चित मेक्सीकेली पूर्वरेसलर कवाहतेमोक गोन्जालेज ब्यारोन 'सिल्भर किंग'को रेसलिङ् खेल्दा खेल्दै शनिबार राती रिङ भित्रै मृत्यु भएको छ । सिल्भर किंगले लण्डन क्याम्डेनस्थित राउन्डहाउस थिएटरमा आफ्नो
एजेन्सी, २८ बैशाख । हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ । लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच सुपुरर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा घम्साघम्सी
एजेन्सी, २८ बैशाख । प्रवासीहरु चढेको एक डुंगा भूमध्य सागरमा दुर्घटना हुँदा कम्तिमा ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार यो डुंगा ट्युनिसिया नजिक समुद्रमा दुर्घटना
एजेन्सी, २७ बैशाख । ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमेअरले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । बीबीसीका अनुसार उनीविरूद्ध भ्रष्टाचार गरेको, घुस लिएको र आपराधिक सङ्गठनको नेतृत्व गरेको जस्ता कैयौँ अभियोग
एजेन्सी, २७ बैशाख । अमेरिकाले उत्तर कोरियाको अन्तर्राष्ट्रिय नियम उल्लंघनको आरोपमा अमेरिकाले कोइला बोक्न प्रयोग गरिँदै आएको वाइज अनेष्ट नाम दिइएको उत्तर कोरियाली समुद्री जहाज नियन्त्रणमा लिएको हो । अमेरिकी
एजेन्सी, २६ बैशाख । कतारले पहिलो पटक मेट्रो रेल सेवा सञ्चालनमा ल्याएको छ । कतारले बुधबारबाट राजधानी दोहामा मेट्रो लाइनका केही भाग प्रयोगमा आइसकेका छन्, जसमा १३ वटा स्टेशन खुलेका छन्
एजेन्सी, २६ बैशाख । अस्ट्रेलियामा रिजर्भ ब्याङ्क अफ अस्ट्रेलिया आरबीएले छापेको ५० डलरको नोटमा एउटा शब्द अशुद्ध भएको पत्ता लागेको छ । बीबीसीका अनुसार डलरको नोटमा अङ्ग्रेजी ‘रिस्पोन्सबिलिटी’ को आइ शब्द
काठमाडौँ, २६ बैशाख । अमेरिकाको लस एन्जेल्स सहरको सम्पन्नहरुको बसोबास रहेको एक घरमा हजारभन्दा बढी बन्दुक भेटिएको छ । बुधबार गैरकानुनी रुपमा हातहतियार निर्माण तथा बिक्री भइरहेको आशंकामा प्रहरीले छापा
एजेन्सी, २६ बैशाख । मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताइएको छ । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको
एजेन्सी, २५ बैशाख । पाकिस्तानमा बम बिष्फोट हुँदा कम्तिमा २ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । बुधबार बिहान लाहोरस्थित दाता दरवार अगाडि पन्जाब प्रहरीको भ्यानलाई