बारुदी सुरुङ बिस्फोट हुदा ७ जनाको मृत्यु

एजेन्सी, २५ असार । सिरियामा बारुदी सुरुङ बिस्फोट हुदा सात जना बालबालिकाको मृत्यु भएको छ ।

मंगलबार डायर अल-जउर प्रान्तको पूर्वमा रहेको डब्लान नगरमा क्त बारुदी सुरुङ आतंकवादी संगठन इस्लामिक स्टेटले बेबारिसे अवस्थामा छाडेको टेलिभिजनले सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

उक्त बारुदी सुरुङ बिस्फोट हुदा सात जना बालबालिकाको मृत्यु भएको सिरियाली सरकारी टेलिभिजनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ कार्तिक । आज हुने जापानका सम्राट नरुहितोको राज्याभिषेक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ । राज्याभिषेक

काठमाडौँ, ५ कार्तिक । नेपाल र अष्ट्रिया ऊर्जा क्षेत्रमा सहकार्य गर्न सहमत भएका छन् । सोमवार काठमाडौँमा सम्पन्न संयन्त्रको पहिलो

काठमाडौँ, ५ कार्तिक । जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार मुलुक भएको बताएकी छिन्

काठमाडौँ, ५ कार्तिक । तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना