एजेन्सी, २४ जेठ । अमेरिकाको एक अदालतले ३९ देशबाट आउने आप्रवासीहरूमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति खारेज गरिदिएको छ । यसअघि ट्रम्प प्रशासनले ती ३९ देशका नागरिकहरूलाई शरण, वर्क पर्मिट, स्थायी
एजेन्सी, २३ जेठ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई एसयू–५७ स्टिल्थ लडाकु विमान उपलब्ध गराउन तथा त्यसको संयुक्त उत्पादन गर्न प्रस्ताव गरेका छन् । भारतीय वायुसेना पाँचौँ पुस्ताको लडाकु विमानको
एजेन्सी, २३ जेठ । संयुक्त राष्ट्रसङ्घको आप्रवासनमामिला हेर्ने निकाय (आइओएम) ले विभिन्न ठूला तथा साना गिरोहहरूको द्वन्द्वले ध्वस्त भएको हाइटीमा १४ लाख ७० हजार मानिस विस्थापित भएको बताएको छ । राष्ट्रसङ्घीय
एजेन्सी, २१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायत, युरोपेली संघ (ईयू) र अस्ट्रेलियासहित ६० व्यापारिक साझेदार देश तथा क्षेत्रमाथि १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्म भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएका
एजेन्सी, २१ जेठ । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ । युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा चार
एजेन्सी, २१ जेठ । बहराइनले इरानी सैन्य बल ‘इस्लामिक रिभोलुसनरी गार्ड क्रप्स’ (आईजीआरसी) का लागि काम गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको छ । इरानको राजधानी तेहरानले बहराइन र छिमेकी राष्ट्र कुवेतमा
एजेन्सी, २१ जेठ । जापान सरकारले बढ्दो ऊर्जा मूल्य र मध्यपूर्वमा जारी तनावका प्रभावलाई सम्बोधन गर्न ३.११ खर्ब येन (झन्डै १९.५ अर्ब अमेरिकी डलर) बराबरको अतिरिक्त बजेटको प्रारम्भिक मस्यौदा स्वीकृत गरेको
एजेन्सी, २० जेठ । मेक्सिकोले उत्तर अमेरिकी त्रिपक्षीय स्वतन्त्र व्यापार सम्झौताको पुनरावलोकनका क्रममा अमेरिकाले लगाइरहेका भन्सार शुल्क हटाउन जोड दिने भएको छ । मेक्सिकोका अर्थ सचिव मार्सेलो एब्रार्डले सोमबार यसबारे जानकारी
एजेन्सी, १९ जेठ । लेबनानमा इजरायलको बढ्दो सैन्य आक्रमणको विरोधमा इरानले अमेरिकासँगको उच्चस्तरीय वार्ता स्थगन गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इरानको यो कदमले तीन महिनादेखि जारी युद्ध अन्त्य
एजेन्सी, १९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामा जारी संकट समाधानतर्फ सकारात्मक प्रगति हुने अपेक्षा गरेका छन् । उनले युद्धविरामलाई दीर्घकालीन बनाउने तथा रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्गबाट