काठमाडौँ, २४ साउन । आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना
एजेन्सी, २३ साउन । इरानी सर्वोच्च नेता मोज्तबा खामेनीको अवस्था गम्भीर भएपछि उहाँलाई अस्पताल लगिएको इजरायली सञ्चारमाध्यमले दाबी गरेका छन् । च्यानल–१४ ले इरानभित्रका स्रोतहरूलाई उद्धृत गरी खामेनीको अवस्था गम्भीर रहेको
एजेन्सी, २३ साउन । बङ्गलादेशमा शुक्रबार दुई अलग–अलग सडक दुर्घटनामा १६ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् । राजधानी ढाकाबाट करिब २४० किलोमिटर उत्तरपूर्व सिल्हट क्षेत्रमा स्थानीय
एजेन्सी, २२ साउन । थाइल्यान्डको राजधानी बैंककको उत्तरतर्फ रहेको एक विद्यालयमा शुक्रबार एक विद्यार्थीले गोली चलाउँदा कम्तीमा एक शिक्षकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्। गोली चलाउने
एजेन्सी, २२ साउन । अमेरिकाको न्यू मेक्सिकोका एक न्यायाधीशले बालबालिकालाई सामाजिक सञ्जालका जोखिमबारे चेतावनी दिन असफल भएको भन्दै मेटालाई थप ५६७ मिलियन अमेरिकी डलर जरिवाना तिराउन आदेश दिएका छन् ।
एजेन्सी, २२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चाँडै अन्त्य हुने अपेक्षा व्यक्त गरेका छन् । ऊर्जा मूल्यबारे पत्रकारहरूको प्रश्नको जवाफ दिँदै ट्रम्पले युद्ध ‘धेरै चाँडो’ अन्त्य
एजेन्सी, २० साउन । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)ले तामा र कोबाल्ट कन्सन्ट्रेटको निर्यातमा तत्काल प्रभाव हुने गरी प्रतिबन्ध लगाएको छ । सरकारले खानीबाट प्राप्त हुने खनिजको प्रशोधन स्वदेशमै गराउने र
एजेन्सी, २० साउन । यमनको तट नजिकै लाल सागरमा भारतीय झण्डा भएको व्यावसायिक जहाजमाथि हमला भएको छ । इरानसमर्थित हुथी विद्रोहीले विस्फोटक पदार्थ बोकेको आत्मघाती डुंगामार्फत जहाजमा आक्रमण गरेको प्रारम्भिक
एजेन्सी, २० साउन । इरान र ओमानबिच होर्मुज जलडमरूबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको दुवै पक्षकाे संकेतपछि मध्यपूर्वमा जारी युद्धको
काठमाडौँ, १९ साउन । बङ्गलादेशमा दशकौँमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौँ बालबालिकाको मृत्यु भएको छ । यसले विपन्न परिवारहरूमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका छन् । स्वास्थ्य