काठमाडौँ, ५ जेठ । अस्पतालमा बेड र अक्सिजन नपाइने भएकाले धेरै सङ्क्रमितले घरमै बसेका छन् । सरकारले घरको आइसोलेशनमा बस्दा बेलाबेला डाक्टरसँग परामर्श गर्न, डाक्टरको परामर्शको आधारमा औषधि सेवन गर्न
काठमाडौँ, ४ जेठ । हाल कोभिड संक्रमण भएका अधिकांश बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था रहेको छ । घरमा वा संस्थागत आइसोलेसनमा संक्रमितलाई अक्सिजन दिने व्यक्तिले निश्चित कुराहरुबारे ध्यान दिनुपर्ने विज्ञहरुको सुझाव
फुङ्लिङ, ३ जेठ । ‘म स्वस्थ, मेरो गाउँ स्वस्थ’ नारासहित ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले स्वास्थ्य सेवा अभियान शुरु गरेको छ । पालिकाको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा २४ सै घन्टा नागरिकललाई सेवा
काठमाडौँ, ३० बैशाख । कोरोना संक्रमण उकालो लाग्दो क्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन योग्य जनसंख्या
काठमाडौँ, २९ बैशाख । सरकारले कोरोना संक्रमितका लागि उपयोगी रेमडिसिभिर औषधिको आवश्यकता भएमा चिकित्सकको प्रेस्क्रिप्सन र परिचयपत्र सहित आएमा उपलब्ध गराउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.
डोटी, २९ बैशाख । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपंक्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा
गलकोट, २७ बैशाख । कोरोना सङ्क्रमण बढ्दै जाँदा थप स्वास्थ्यकर्मी आवश्यक पर्ने समयमा बागलुङको जैमिनी डाक्टरबिहीन बनेको छ । एकमात्र डाक्टर रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको करार सम्झौता सकिएपछि
सर्लाही, २६ बैशाख । सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पीसीआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा पीसीआर मेसिन बन्द भएको हो ।
काठमाडौँ, २५ बैशाख । जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित हुन थालेका छन् । कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६
काठमाडौँ, २४ वैशाख । देश कोरोना महामारीको उत्कर्षमा छ । सरकारी अस्पतालमा बेड नपाएर बिरामी सडकमा अक्सिजन सिलिन्डर जोडेरसमेत सुताइएका छन् । अर्कातिर केही निजी अस्पताल भने यही महाविपत्तिलाई कमाउ धन्दामा