कञ्चनपुर, ३ भदौ । कोरोना रोकथाम तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन भीमदत्त नगरपालिकाले एम्बुलेन्स र शव वाहन सेवा सञ्चालन गरेको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा एम्बुलेन्स खरिद
काठमाडौँ, ३० साउन । मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता
काठमाडौँ, २८ साउन । कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले
काठमाडौँ, २५ साउन । सरकारले कोभिसिल्ड र अस्ट्राजेनेका खोप प्रयोग सम्बन्धी अन्तरिम मार्ग निर्देशन जारी गरेको छ । अहिले कोभिड संक्रमण भएका व्यक्तिले संक्रमण भएको ३० दिनपछि खोप लगाउन मिल्ने
बलेवा, २५ साउन । साना छोराछोरीसँगै गाउँमा बस्दै आएकी एक महिलाले यसअघिका दुई चरणमा गाउँमा समेत फैलिएको कोरोनाको महामारीबाट आफू र बालबच्चालाई जोगाइन् । उनका पति दुई वर्षयता रोजगारीका सिलसिलामा
काठमाडौँ, २३ साउन । कोभिसिल्ड खोपको दोस्रो डोजको खोप सोमबारदेखि अभियान सुरु हुने भएको छ । हिजो भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाडौँ ल्याइएको तथा आज र भोलि जापानबाट ८
काठमाडौँ, २३ साउन । आजदेखि देशभर मास्क अभियान सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने
भक्तपुर, २२ साउन । स्थानीय तहमा प्रवाह गरिने स्वास्थ्य सेवाको गुणस्तर मापन तथा सुधारका लागि निर्माण गरिएको न्युनतम सेवा मापदण्ड कार्यक्रममा गुण्डू स्वास्थ्य चौकी पहिलो भएको छ । न्युनतम सेवा
काठमाडौँ, २२ साउन । कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ हजार ७ सय जनालाई निःशुल्क मास्क
काठमाडौँ, १७ साउन । भुटानले कोरोनाविरुद्धको ३ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ । भुटानले लक्षित समूहलाई खोप लगाइसकेपछि नेपाललाई अस्ट्राजेनेकाको खोप सहयोग गर्ने भएको हो । ‘भुटानबाट खोप छिट्टै