काठमाडौँ, २४ चैत । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुल (भानु माध्यमिक विद्यालय) मा कक्षा ७ देखि ९ सम्म नयाँ भर्नाका लागि आउने विद्यार्थीको सङ्ख्या बढेको छ । कुनै समय विद्यार्थीको
काठमाडौँ, २३ चैत । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ र त्यसमा
मोरङ, २३ चैत । मोरङको ग्रामथानस्थित एउटा एसईई परीक्षा केन्द्रमा ५२ नक्कली परीक्षार्थी फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज सामाजिक विषयको परीक्षा दिँदै गरेका ग्रामथान गाउँपालिका–२,
सुर्खेत, १९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शिक्षा दक्ष जनशक्तिको कारखाना भएको बताएका छन् । गल्ली गल्ली संस्थाद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा शनिबार आयोजित ‘शिक्षाको वार्षिक स्थिति प्रतिवेदन (असर)
बैतडी, १८ चैत । बैतडीको मेलौली नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को केन्द्र तोकिएका विद्यालय वरिपरिका क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबारदेखि सञ्चालन भएको एसईईलाई मर्यादित वातावरणमा सम्पन्न
बारा, १७ चैत । एसईई परीक्षाको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा बारामा एक जना पक्राउ परेका छन् । प्रहरीका अनुस्सर आदर्श कोतवाल गाउँपालिकाको महेन्द्र आदर्श चिउटाहाबाट एक जनालाई पक्राउ गरेको हो । मोबाइलमा
सुर्खेत, १७ चैत । शुक्रबार बिहान ८ बजेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि कर्णालीका ३८ हजार ९७० जना विद्यार्थीहरू सहभागी हुँदैछन् । १७९ वटा परीक्षा केन्द्र रहेको
काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई व्यवस्थित र भयरहित बनाउन अपिल गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित,
काठमाडौँ, १७ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबार (आज)बाट सुरु हुँदै छ । देशभर दुई हजार ३७ परीक्षा केन्द्रमा आज बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा चैत २९
काठमाडौँ, १६ चैत । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुँदैछ। उक्त परीक्षा चैत १७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। परीक्षामा सहभागी हुन देशभरिका पाँच लाख १६ हजार ५७७