काठमाडौँ, १० बैशाख । काठमाडौँ महानगरपालिकाले गरिब, जेहेनदार र उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आफ्नो क्षेत्रभित्रका निजी तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले सार्वजनिक अपिल गर्दै
काठमाडौँ, ९ बैशाख । काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रम सञ्चालन भएपछि विद्यार्थीले शुक्रवार किताब बोकेर विद्यालय जानुपर्ने छैन तर उनीहरु नियमित समयमै
काठमाडौँ, ९ बैशाख । हिमाली तथा पहाडी क्षेत्रलाई प्राथमिकता दिइएकाले ती क्षेत्रमा पाठ्यपुस्तक पुग्ने क्रम जारी छ । कर्णालीका अधिकांश विद्यार्थीले नयाँ पाठ्यपुस्तक पाइसकेका छन् । विगतमा पाठ्यपुस्तक अभाव हुँदा सबैभन्दा
काठमाडौँ, ८ बैशाख । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते निर्धारित स्नातक तह प्रथम वर्षका वार्षिक परीक्षाहरु एक साता पछि सारेको छ । वैशाख १० गते उपनिर्वाचन हुन
काठमाडौँ, ८ बैशाख । आगामी आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट १२ अर्ब रूपैयाँले घट्ने भएको छ । अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयलाई ५७ अर्ब ८५ करोड २० लाख रूपैयाँ
कञ्चनपुर, ७ बैशाख । शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा
काठमाडौँ, ७ बैशाख । शिक्षा विकास तथा समन्वय एकाइले स्थायी नियुक्तिपत्रका लागि शिक्षकसँग गैरकानुनी रूपमा शुल्क असुलेका छन्। शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकले नियुक्तिपत्र बुझ्न एकाइमा शुल्क बुझाउनैपर्ने बाध्यता
काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले नेपालको समग्र शिक्षा प्रणालीको पुनरावलोकन गर्न आवश्यक रहेको बताएकी छन् । आजको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद राणाले
काठमाडौँ, ६ बैशाख । प्रतिनिधिसभाकी सांसद उर्मिला माझीले निजी क्षेत्रको विद्यालयमा वर्षैपिच्छे भर्ना हुने व्यवस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेकी छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद माझीले
दार्चुला, ५ बैशाख । विगत वर्षमा शैक्षिक सत्र सकिनै लाग्दा विद्यार्थीले पुस्तक पाउने अवस्था यो वर्ष भने अन्त्य भएको छ । यहाँका विद्यार्थीले यसवर्ष भर्नासँगै पाठ्यपुस्तक पाएका छन् । शैक्षिक