ट्रिटनका उत्कृष्ट विद्यार्थी पुरस्कृत

काठमाडौँ, ६ चैत । ट्रिटन सेकेण्डरी स्कुल, सुविधानगर, तिनकुनेमा वर्षभरीका उत्कृष्ट विद्यार्थीलाई विद्यालयका निर्देशक राजन सुवेदीले पुरस्कार, पदक र प्रमाणपत्र वितरण गरे ।

निर्देशक सुवेदीले वर्षभरीका उत्कृष्ट विद्यार्थीको साथै कक्षागत उत्कृष्ट र विषयगत उत्कृष्ट विद्यार्थीका साथै कविता लेखन र वाचनका उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेका हुन । यो वर्षभरीको उत्कृष्ट विद्यार्थीमा गाण्डिव पोखरेल भएका छन् ।

कोरोना भाइरस (कोविड १९) का कारण सरकारले मुलुकभरीका विद्यालयमा अभिभावक दिवस नमनाउनु भनेर सार्वजनिक सूचना जारी गरेकोेले ट्रिटन सेकेण्डरी स्कुलले विद्यालयकै नियमित एसेम्व्लीमा ति विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार,

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा