काठमाडौँ, ३ चैत । आज सुनचाँदीको मूल्य बढेको छ ।
आज सोमबार सुन तोलामा ५सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ७७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा ७७ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै ७९० रुपैयाँमाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





