काठमाडौँ, २४ फागुन । आज सुनचाँदीको मूल्य स्थिर रेह्को छ ।
आज शनिबार सुनको मूल्य स्थिर रह्दै छापावाला सुन प्रतितोला ८२ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ८२ हजार २ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि स्थिर रह्दै प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





