कतार र कुवेतबाट आएका दुई जनामा कोरोना आशंका, एयरपोर्टबाट सिधै टेकु पठाईयो

काठमाडौँ, २० फागुन । कतार र कुवेतबाट आएका दुई जना नेपालीमा कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले तापक्रम परीक्षण गर्दा बढी भएपछि उनीहरुलाई टेकु अस्पताल पठाइएको छ ।

आज विहान हेल्थ डेस्कमा खटिएका एक जना स्वास्थ्यकर्मीले भने, ‘विहान छुट्टा छुट्टै उडानबाट आएका दुई नेपाली पुरुषमा  इन्फाइराइड थर्ममिटरले तापक्रम नाप्दा १०० डिग्री भन्दा बढी देखियो । त्यसपछि हामीले दुबैजनालाई टेकु पठाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित