डच शिक्षिकाबाट नाटक सिक्दै युरो किड्सका विद्यार्थी

भक्तपुर, १८ फागुन । नाटक विषयमा मास्टर डिग्री गरेकी नेदरल्याण्ड्सकी स्वयसेवक शिक्षिका लिमा रुडले भक्तपुर युरो किड्स सल्लाघारीका कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई अभ्यासबाटै नाटक र यसका विशेषताहरु सिकाउन थालेकी छिन् । उनले हरेक हप्ताको शुक्रबार ती विद्यार्थीहरुलाई नाटकबारे आवश्यक प्रशिक्षण दिईराखेकी छिन् ।

यसैगरि माथिल्लो कक्षाका विद्यार्थीलाई उनले अंग्रेजी भाषा विकासबारे पनि आवश्यक प्रशिक्षण दिइराखेको युरो किड्सका कार्यकारी अध्यक्ष नवराज काफ्लेले बताए । नाटकमा रुचि राख्ने विद्यार्थीलाई यस्तो कक्षाले निकै सहयोग पुरयाउने पनि अध्यक्ष काफ्लेले दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ भदौ । सभामुख डोलप्रसाद एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् । सभामुख

काठमाडौँ, १६ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै प्रभावित नागरिकको तत्काल उद्धार,

काठमाडौँ, १६ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको छ

काठमाडौँ, १५ भदौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ एप मार्फत सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा