काठमाडौँ, २२ माघ । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ८ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७४ हजार ९ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि आज ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





