काठमाडौँ, २० माघ । नेपाली बजारमा आज सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
आज सुन स्थिर रह्दै छापावाला सुन तोलामा ७६ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको छ भने तेजावी सुन तोलामा तोलामा ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै आज चाँदीको मूल्य भने ५रुपैयाँले घटेर तोलामा ८९० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





