काठमाडौँ, ८ माघ । आज बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ७४ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ७४ हजार ५०० मा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको १५ रुपैयाँले घटेर तोलामा ८८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





