एनसेलद्वारा तिर्न बाँकी लाभकर चार महिनामा तिर्ने प्रतिवद्वता

काठमाडौँ, २२ पौष । एनसेलले चार महिनामा किस्तामा कर तिर्न ठूला करदाता कार्यालयमा निवेदन बुझाएको अधिकारीहरूले बताएका छन् ।

सो निजी क्षेत्रको दूरसञ्चार कम्पनीले तिर्न बाँकी रकम प्रत्येक महिनाको मसान्तमा बुझाउने निवेदनमा उल्लेख गरेको बताइएको छ ।

भुक्तानी गर्न बाँकी रहेको चार किस्तामा सबै रकम भुक्तानी गर्ने प्रतिबद्धतासहित निवेदन मङ्गलवार पेस भएको बताइएको छ । केही दिनअघि २० प्रतिशत कर बुझाएको एनसेलले १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज