सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवमा छुट योजना

काठमाडौँ, ९ पौष । सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ ।

१७औं वार्षिकोत्सव ९पौष ९ गते बुधबारलाई लक्षित गरी  पौष ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो ।

यस योजनामा ग्राहकहरुको लागी दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५५ सम्म (अधिकतम रू ५००) छुट  ।
१.पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा रु ५०० क्यास ब्याक  ।
२. पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको एइक् मेसिन मार्फत् कारोबार गर्दा रु ३८२ क्यास ब्याक  ।
३. एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५,००० को POS मेसिन मार्फत्  कारोबार गर्दा रु १,००० क्यास ब्याक  ।
४. बैंक स्मार्टमार्फत् पहिलो पटक अधिकतम रु ५००को मोबाइल टप अप गर्दा २०% क्यास ब्याक ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज