काठमाडौँ, १८ मंसिर । जनता बैंक र ग्लोबल आइएमई बैंकको बैंकिङ कारोबार ३० घण्टाका लागि पूर्ण रुपमा बन्द हुने भएको छ ।
दुई बैंक एक आपसमा गाभिने भएपछि संयुक्त कारोबार गर्न डाटा माइग्रट गर्नु पर्ने भएकाले मंसिर १८ गते संध्याकालीन र १९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द हुन लागेको हो ।





