काठमाडौँ, ९ मंसिर । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर रहदै ७१ हजार ६०० मा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भईरहेको छ ।
यस्तै चाँदी स्थिर रह्दै तोलामा रु ८५५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।





