नेप्से घट्यो

काठमाडौँ, ५ मंसिर । आज बिहीबार धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक  घटको छ ।

नेप्से सूचक ७.७४ अंकले घटेर ११२०.६० विन्दुमा आइपुगेको छ । १६७ कम्पनीको २९ करोड ७७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १० लाख ५० हजार ४१२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

नेप्सेमा कारोबार भएका १२ समूहमध्ये ३ वटा समूह बढेका छन् भने बाँकी तल झरेका छन् । वाणिज्य बैंक समूह ९.४२ अंकले घटेको छ । कारोबार रकममा एनएमबि बैंकले अग्रता लिएको छ ।

एनएमबिको ४ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर भाउ सर्किट लाग्ने गरी बढेको छ । सबैभन्दा धेरै जनउत्थान सामुदायिक लघुवित्तको भाउ ८.२० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज