काठमाडौँ, १ मंसिर । सरकारले आज आठौं कर दिवसको अवसरमा १५ करदाता तथा संस्थालाई सम्मान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आयोजित बिशेष कार्यक्रमका बीच करदाता तथालाई सम्मान गरेका हुन ।
सरकारको सूचीअनुसार, धेरै कर तिर्ने व्यक्ती तथा संस्थाहरु :
१. सबैभन्दा धेरै कर तिर्ने करदाता : रवी केसी, सुर्य नेपाल
२. निर्यातकर्ता आयकर : पंकज बजाज, डाबर नेपाल
३. उद्योग (मदिरा र चुरोट बाहेक) : जगदम्बा, सुलभ अग्रवाल
४. कृषि : अन्नपूर्ण एगणरमे राजेश कुमार अग्रवाल
५. लघुवित्त : छिमेकी लघुबित्त
६. बैंक : राष्ट्रिय वाणिज्य बैंक , किरणकुमार श्रेष्ठ
७. बीमा : नेपाल लाईफ, विवेक झा
८. स्वास्थ्य शिक्षा : मणिपाल मेडिकल कलेज
९. सूचना प्रविधि : वर्ल्डलिंक, दिलिप अग्रवाल
१०. व्यापार : अग्नि इन्कर्पोरेट, क्याबिनेट श्रेष्ठ
११. पर्यटन : हायात, सुरेशलाल श्रेष्ठ
१२. मध्यम करदाता : कामना सेवा विकास बैंक, हरिप्रसाद
१३. आन्तरिक कार्यालय तर्फ : भिएस मोरिसस
१४. व्यक्तिगत : सिध्दार्थ शमशेर जबरा
१५. भ्याट : घोराही,सिमेन्ट संजय बंसल






